दफा ३०क
विनियम बनाउने अधिकार
यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम बिपरीत नहुने गरी कोषले आवश्यक विनियमहरू बनाउन सक्नेछ ।